चार कमल गाउँपालिका ३ केर्खामा सवारी दुर्घटनामा, एकको मृत्यु

झापा, ७ भाद्र । पूर्वपश्चि सडक खण्ड अन्तरगत कमल गाउँपालिका ३ केर्खा मा आज दिउसो भएको सवारी दुर्घटनामा परि एक को मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका  ९ का ४३ वर्षिय राम बहादु शाहाशंकर रहेको प्रहरीले जनाएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको को ९ प १३८७ को मोटसाईकल र विपरीत दिशा बाट आउदै गरेकाको  ना ४ त ८७०१  नम्बरको ट्याक्टर एक आपसमा ठोकिदा दुर्घटनामा भएको थियो  । सो दुर्घटनामा मोटर साईकलमा सवार शाहाशंकर शक्त घाइते भएपछि उपचारकालागि अस्पताल लानेक्रममा बाटामै मृत्यु भएको  ईलाका प्रहरी  कार्यालय दमकका डिएसपी राजन लिम्बुले जानकारी दिनु्भयो ।