पुस्तकालय दिवश तेह्रथुममा पनि ।

दशाै पुस्तकालय दिवशकाे अवसरमा तेह्रथुमकाे लालिगुराँस नगरपालिका ६ स्थित सिंहदेवी मावि मंगलवारमा पुस्तकालय स्थापना गरिएकाे छ ।

जिल्ला शिक्षा कार्यालय तेह्रथुमकाे ६लाख ५० हजारकाे अार्थिक सहयाेगमा उक्त पुस्तकालय स्थापना गरिएकाे प्र अ ज्ञानवहादुर श्रिपालीले वताउनु भयाे । साेही अवसरमा अाइ सि टि कक्षा समेत प्ररंभ गरिएकाे छ ।

वि सं १८६९ सालमा तात्कालिन राजा गीर्वाण युद्ध विक्रम शाहले पंण्डित केदारनाथ लाइ पुस्तककाे संरक्षाण गर्न जिम्मेवारी दिएकाे दिनलाइ स्मरण गरि २०६५ भाद्र १५ देखि पुस्तकालय दिवश मनाउन शुरु गिरएकाे हाे । याे वर्षकाे नारा संभृद्ध नेपालकाे अाधार पुस्तकालयकाे विकास भन्ने तय गरिएकाे थियाे ।